आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।...

सम्बन्धित सामग्री

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

शिक्षक महासंघलाई वार्तामा आउन शिक्षा सचिवको आग्रह

३१ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । ११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका हुन् । […]

मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् । शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने बताएका हुन्। ‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै […]

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस

आज विश्वकर्मा दिवस, सरकारले मनाउँदैछ विज्ञान दिवस

वैदिक सनातन धर्म, संस्कृतिमा सीप, वास्तुकला तथा आविस्कारका देवताका रुपमा विश्वकर्मालाई पूजिन्छ र हरेक वर्षको असोज १ गते विश्वकर्मा दिवस मनाइन्छ । नेपालमा यसै दिन विज्ञान दिवस मनाउने गरिन्छ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस साताव्यापीरूपमा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा)का साथ मनाइँदैन । शिक्षा, विज्ञान …

राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ। विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका प्रगतिबारे जनचेतना फैलाउनुका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानका साथै […]

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रम गर्दै शिक्षा तथा प्रविधि सचिव सुरेश आचर्यले आजदेखि विज्ञान दिवशका कार्यक्रम शुरु भएको जनाएका हुन् । भदौ २८ गतेदेखि असोज ३ गतेसम्म विभिन्न कार्यकम गरेर विज्ञान दिवस मनाइने उनको भनाइ छ  । मन्त्रालयले यस […]

आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदै

काठमाडौं –  विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारासहित आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो ।  विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन था...

विज्ञान दिवस मनाइने

सरकारले ‘दिगो विकासको आधार : विज्ञान प्रविधि र अविष्कार’ भन्ने नाराका साथ आगामी आइतबार राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।