ललितपुर : नेपाल लगायत संसारभरका देशहरुमा बिहीबार विभित्र कार्यक्रमको आयोजना गरि विश्व मौसम विज्ञान दिवस मनाइँदैछ।हरेक वर्षको मार्च २३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले यो वर्षको मौसम विज्ञान दिवसको नारा भावी पुस्ताका लागि पानी ,मौसम र जलवायु बचाऔँ भन्ने रहेको छ। राष्ट्रसंघले अहिले नै हाम्रा कृयाकलापहरूमा विशेष ध्यान दिएको खण्डमा भविष्यमा पानी ,मौसम र जलवायुलाई स्वच्छ ढंगले पुर्याउन सकिने बताएको छ।विश्वब्यापी जलवायु परिवर्तनको मारमा परिरहेका बेला हामी सब