असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रम गर्दै शिक्षा तथा प्रविधि सचिव सुरेश आचर्यले आजदेखि विज्ञान दिवशका कार्यक्रम शुरु भएको जनाएका हुन् । भदौ २८ गतेदेखि असोज ३ गतेसम्म विभिन्न कार्यकम गरेर विज्ञान दिवस मनाइने उनको भनाइ छ  । मन्त्रालयले यस […]

सम्बन्धित सामग्री

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस

विज्ञान दिवस मनाइने

सरकारले ‘दिगो विकासको आधार : विज्ञान प्रविधि र अविष्कार’ भन्ने नाराका साथ आगामी आइतबार राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।