आज विश्वकर्मा दिवस, सरकारले मनाउँदैछ विज्ञान दिवस

वैदिक सनातन धर्म, संस्कृतिमा सीप, वास्तुकला तथा आविस्कारका देवताका रुपमा विश्वकर्मालाई पूजिन्छ र हरेक वर्षको असोज १ गते विश्वकर्मा दिवस मनाइन्छ । नेपालमा यसै दिन विज्ञान दिवस मनाउने गरिन्छ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस साताव्यापीरूपमा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा)का साथ मनाइँदैन । शिक्षा, विज्ञान …