राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ। विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका प्रगतिबारे जनचेतना फैलाउनुका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानका साथै […]

सम्बन्धित सामग्री

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस