रितेशले अभिषेक बच्चनलाई लगाए चोरीको आरोप

एजेन्सी, २४ साउन । बलिउड अभिनेता अभिषेक बच्चन रितेश देशमुखको कमेडी शो ‘केस तो बना है’ मा देखिने भएका छन् । हालै यस शोको ट्रेलर सार्वजनिक भएको छ । शोमा सेलिब्रेटीहरूले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्छ । यसै क्रममा रितेशले अभिषेकलाई धेरै रमाइला प्रश्न सोधे । रितेशले अभिषेकलाई सोधे, ‘तिमीले फिल्मको सेटबाट धेरै प्रोप्स चोर्छौ […]

सम्बन्धित सामग्री

धोनी, अभिषेक बच्चन, माधुरी दीक्षितको नाममा ठगी, कसरी ?

नयाँदिल्ली, १९ फागुन। भारतमा चर्चित सेलिब्रेटीको नाममा ठगी भएको खुलेको छ। एउटा समूहले बलिउड सेलिब्रेटी र क्रिकेटर्सको प्यान कार्डको विवरण प्रयोग गरी ठगी गरेको हो। क्रिकेटर महेन्द्र सिंह धोनी,बलिउड कलाकार अभिषेक बच्चन,माधुरी दीक्षित,शिल्पा शेट्टी, इमरान हाशमीको नाम ठगीमा प्रयोग भएको छ।ठगी धन्दामा संलग्न रहेको आरोपमा पुनीत, मोहम्मद आसिफ, सुनील कुमार, पंकज मिश्रा,विश्व भास्कर शर्मालाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ।

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज

एजेन्सी, ९ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् । क्याप्शनमा उनले लेखेका छन्, ‘जनताको माग र भारी भोटमा ‘दासवी’ को ट्रेलर सार्वजनिक गरेका छौ ।’ तुषार जलोटाले निर्देशन गरेको यस फिल्ममा यामी गौतम र निम्रत कौरको पनि […]

मुख्यमन्त्रीको भूमिकामा अभिषेक बच्चन, ‘दसवी’को ट्रेलर सार्वजनिक

नेटफिल्क्सको युट्युब च्यानमार्फत सार्वजनिक ट्रेलरमा बच्चन एक भ्रष्ट मुख्यमन्त्रीको रुपमा देखिएका छन् । अदालतले दोषी ठहर गरेपछि उनी जेल जान्छन् र त्यहाँ उनले पढेर १० कक्षासम्म पास गर्ने अठोट लिन्छन् ।

अभिषेक र चित्रांगदा अभिनित ‘बब विश्वास’को ट्रेलर सार्वजनिक

३ मंसिर, काठमाडौं । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनित बलिउड फिल्म ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । सुभाष घईको निर्देशनमा बनेको फिल्म अपराधको कथामा आधारित छ । फिल्ममा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कथा ‘बब विश्वास’को जीवनमा आधारित रहेको बताइएको छ । यो फिल्ममा […]

हरेक रात अभिषेक बच्चनले सुत्नुअघि ऐश्वर्या रायसँग माफी माग्दथे, कारण यस्तो

बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् ।अन्तरवार्तामा बताए रोचक किस्साःवास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए । इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए ।ऐश्वर्याले स्वीकारेकी थ

अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने

अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिज भएसँगै सिनेमाघरमा दर्शक आउने माहोल बनिसकेको छ। हलमा दर्शक आउने माहोल बनेसँगै बलिउड फिल्म निर्माताहरुले धमाधम फिल्मको रिलिज मिति तोकिरहेका छन्। यसैबिच केही फिल्मले भने रिलिजको लागि ओटीटी प्याल्टफर्म रोजेका छन्। जसमा पर्छ अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास'। आज फिल्मको ट्रेलर समेत रिलिज भएको छ। जी ५ बाट ३…

बाबुआमाको प्रसिद्धीले मारमा परेका यी बलिउड कलाकार

बलिउडमा त्यस्ता धेरै कलाकार छन् । जसले आफ्ना मात्र होइन, आफ्ना सन्तानको भाग्य पनि यही क्षेत्रमा चम्काए । तर, सबै स्टारहरूका छोराछोरी सफल भए भन्ने पनि होइन । आज हामी त्यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले आफ्ना सुपरस्टार बाबु–आमाजस्तै बन्ने प्रयास त गरे, तर सफल भएनन् ।अभिषेक बच्चन शताब्दीका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि राम्रो कलाकार हुन् । उनले धेरै हिट फिल्महरु पनि खेले । तर, उनी बाबुजसरी लामो समय फिल्म उद्योगमा टिक्न सकेनन् । त्यसैले उनी आज बलिउडका फ्लप अभिनेताहरूको सु

‘तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ’ भन्दा अभिषेकले दिए यस्तो जवाफ

ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसैकारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिनाअघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो । यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभ

सुटिङको क्रममा घाइते भएका अभिषेक बच्चनको अस्पतालमा उपचार हुँदै

एजेन्सी, ८ भदौ । बलिउड अभिनेता अभिषेक बच्चन मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । गए राती अमिताभ बच्चन र श्वेता बच्चन उनलाई भेट्न अस्पताल पुगेका थिए । अभिषेक फिल्म सुटिङको क्रममा हात फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् । सार्वजजिक भएको एक तस्वीरमा अभिषेकले दाहिने हातमा ब्यान्डेज बाधेका छन् । अभिषेक बच्चन पत्नी एश्वर्या […]

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन-अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन परिवारकै वुहारी हुन् । जगजाहेर […]