अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन-अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन परिवारकै वुहारी हुन् । जगजाहेर […]