३ मंसिर, काठमाडौं । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनित बलिउड फिल्म ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । सुभाष घईको निर्देशनमा बनेको फिल्म अपराधको कथामा आधारित छ । फिल्ममा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कथा ‘बब विश्वास’को जीवनमा आधारित रहेको बताइएको छ । यो फिल्ममा […]