सुटिङको क्रममा घाइते भएका अभिषेक बच्चनको अस्पतालमा उपचार हुँदै

एजेन्सी, ८ भदौ । बलिउड अभिनेता अभिषेक बच्चन मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । गए राती अमिताभ बच्चन र श्वेता बच्चन उनलाई भेट्न अस्पताल पुगेका थिए । अभिषेक फिल्म सुटिङको क्रममा हात फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् । सार्वजजिक भएको एक तस्वीरमा अभिषेकले दाहिने हातमा ब्यान्डेज बाधेका छन् । अभिषेक बच्चन पत्नी एश्वर्या […]