मुख्यमन्त्रीको भूमिकामा अभिषेक बच्चन, ‘दसवी’को ट्रेलर सार्वजनिक

नेटफिल्क्सको युट्युब च्यानमार्फत सार्वजनिक ट्रेलरमा बच्चन एक भ्रष्ट मुख्यमन्त्रीको रुपमा देखिएका छन् । अदालतले दोषी ठहर गरेपछि उनी जेल जान्छन् र त्यहाँ उनले पढेर १० कक्षासम्म पास गर्ने अठोट लिन्छन् ।

सम्बन्धित सामग्री

रितेशले अभिषेक बच्चनलाई लगाए चोरीको आरोप

एजेन्सी, २४ साउन । बलिउड अभिनेता अभिषेक बच्चन रितेश देशमुखको कमेडी शो ‘केस तो बना है’ मा देखिने भएका छन् । हालै यस शोको ट्रेलर सार्वजनिक भएको छ । शोमा सेलिब्रेटीहरूले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्छ । यसै क्रममा रितेशले अभिषेकलाई धेरै रमाइला प्रश्न सोधे । रितेशले अभिषेकलाई सोधे, ‘तिमीले फिल्मको सेटबाट धेरै प्रोप्स चोर्छौ […]

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज

एजेन्सी, ९ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् । क्याप्शनमा उनले लेखेका छन्, ‘जनताको माग र भारी भोटमा ‘दासवी’ को ट्रेलर सार्वजनिक गरेका छौ ।’ तुषार जलोटाले निर्देशन गरेको यस फिल्ममा यामी गौतम र निम्रत कौरको पनि […]

अभिषेक र चित्रांगदा अभिनित ‘बब विश्वास’को ट्रेलर सार्वजनिक

३ मंसिर, काठमाडौं । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनित बलिउड फिल्म ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । सुभाष घईको निर्देशनमा बनेको फिल्म अपराधको कथामा आधारित छ । फिल्ममा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कथा ‘बब विश्वास’को जीवनमा आधारित रहेको बताइएको छ । यो फिल्ममा […]

दुई वर्षपछि ‘मनमर्जियाँ’ मार्फत फर्किए अभिषेक, यस्तो बन्यो ट्रेलर

अभिनेता अभिषेक बच्चनको कमब्याक फिल्म ‘मनमर्जियाँ’ को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्ममा अभिनेता विक्की कौशल र तापसी पन्नूबीच बेजोड केमिस्ट्री देखाइएको छ ।  अभिषेक बच्चन २ वर्षपछि फिल्ममा फर्किएका छन । तसर्थ उनका लागि यो फिल्म विशेष रहेको छ । अभिषेक यसअघि अक्षय कुमारका साथ फिल्म ‘हाउसफुल ३&rs...