‘तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ’ भन्दा अभिषेकले दिए यस्तो जवाफ

ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसैकारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिनाअघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो । यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभ

सम्बन्धित सामग्री

तेजाब आक्रमणका पीडितले दोहोरो जलन भोग्न नपरोस् : ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिन ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।उनले आगो लगाउने र तेजाब आक्रमण गर्ने जस्ता अपराध ग

जापान सरकारद्वारा जलन उपचार उपकरण हस्तान्तरण

जापान सरकारले नेपाललाई जलन उपचार उपकरण हस्तान्तरण गरेको छ । जापानको ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहायता अन्तर्गत सुष्मा कोइराला मेमोरियल अस्पताललाई ती उपककरण हस्तान्तरण गरिएका हुन् । सोमबार काठमाडौंको शङ्खरापुरमा अवस्थित अस्पतालमा एक समारोहकाबीच १ करोड रुपैयाँ बराबरको जलन उपचारका लागि स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरण समारोहमा नेपालका लागि जापानी राजदूत किकुताले …

जलन उपचारका लागि जलन उपचार कोष स्थापना हुनुपर्छः: सांसद विन्दवासिनी कंसाकार

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताइन्।

जलन वार्ड चल्ने अत्तोपत्तो छैन

काठमाडौं, जेठ १० । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण […]

जाडोमा जलन

नेपालमा ४० प्रतिशतभन्दा बढी जलन भएको अवस्थामा भने बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए। तर कीर्तिपुर अस्पताल २०१७ मा ५५ प्रतिशत जलेको मानिसलाई समेत बचाउन सफल भएको थियो।

गजल : मनमा अनौठो जलन हुँदो रहेछ

मुटु रेट्ने हतियार वचन हुँदो रहेछ आफ्नै मान्छे दुश्मन झन् हुँदो रहेछसबैभन्दा प्रिय जिन्दगीको खण्ड मलाई त लाग्छ बचपन हुँदो रहेछबाहिरको मान्छेलाई फनफनी घुमाउनेअसत्ति आफै भित्रको मन हुँदो रहेछअभावलाई खाडीले पुरिदियो नभएसमय कसाइ र मेरो गर्धन हुँदो रहेछतिमीलाई कसैले फर्किएर हेरे पनि यो मनमा अनौठो जलन हुँदो रहेछ            बर्दिया, हालः साउदी

छातीमा जलन हुन्छ ? यस्ता छन् समाधानका उपायहरु

खाना खाइसकेपछि छातीमा जलन हुनुलाई एसिड रिप्लक्स भनिन्छ । पेटमा भएको एसिड अन्ननली वा घाँटीतिर जाँदा घाँटी र छातीमा जलन पैदा हुन्छ । अमेरिकामा १५ जनामध्ये एक जनामा एसिड रिफ्लक्सको समस्या भएको पाइएको छ । यो समस्याबाट छुटकारा पाउन धेरै उपचार खर्च गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञले यस्तो समस्याबाट छुटकारा पाउन घरेलु उपायहरु अपनाउन सकिन्छ । यो समस्या रातिमा धेरै हुन्छ । रातिमा ओछ्यानमा पल्टिँदा पेटमा भएको एसिड घाँटीतर्फ बग्न सहज हुन्छ । त्यसैले स्लिपिङ प्याटर्न परिवर्तन गर्न आवश्यक हुन्छ । सन् २

छालामा जलन हुने, फोका आउने तथा चिलाउने समस्या 'एक्जिमा' के हो? कसरी जोगिने?

एक्जिमा भनेको बहिरी छालामा देखिने समस्या हो। यो समस्यामा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलि अलि पानी बगिरहने, छाला कडा हुने लक्षण देखिन्छ ।