अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिज भएसँगै सिनेमाघरमा दर्शक आउने माहोल बनिसकेको छ। हलमा दर्शक आउने माहोल बनेसँगै बलिउड फिल्म निर्माताहरुले धमाधम फिल्मको रिलिज मिति तोकिरहेका छन्।
यसैबिच केही फिल्मले भने रिलिजको लागि ओटीटी प्याल्टफर्म रोजेका छन्। जसमा पर्छ अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास'। आज फिल्मको ट्रेलर समेत रिलिज भएको छ। जी ५ बाट ३…