राष्ट्रियसभा उपाध्यक्ष अर्यालको गुनासो- सभामुख र राष्ट्रियसभा अध्यक्षले ह्यूमिलिएट गरे (भिडियो)

उनले भनिन्, ‘उहाँहरू (सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसद सचिवालयका महासचिव) भित्र जानुभयो । अनि, निष्कर्षमा मेरो नाम हटाइयो । यो त मलाई हेप्ने र ह्यूमिलिएट गर्ने काम भयो ।’

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति गायब

काठमाडौं – गत फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीवीच ८ बुँदे सहमति भएको थियो, जसको दोस्रो नम्बर बुँदामा राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने भनिएको थियो । फागुन २९ गते एकीकृत समाजवादी पनि थपिएपछि पुरानै सहमतिका बुँदाहरु राखेर ७ बुँदे सहमति गरियो, जसमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने […]

माधव नेपालले हस्ताक्षर गरेपछि एमालेले राष्ट्रियसभा उपाध्यक्ष लिने सहमति गायब

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत समाजवादीलाई समेटेर पाँच […]

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले गरिन पदभार ग्रहण

काठमाडौं, २४ माघ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। पदभार गरेलगत्तै उनले संघीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ। पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा […]

उपसभामुख र उपाध्यक्ष नहुँदा महिला सांसदहरु चुप लागेकोमा वामदेवको आपत्ति

सांसद वामदेव गौतमले प्रतिनिधिसभाका उपसमाभुख र राष्ट्रियसभा उपाध्यक्ष पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताउनुभयो । “राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन”, …

सोचे जस्तो यहाँ नहुँदो रहेछ: उपाध्यक्ष दाहाल

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छिन्।...

राष्ट्रियसभा उपाध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई हिजो (बुधबार) निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शको आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालसहित २० जनाको पदावधि आगामी फागुन २० गतेदेखि सकिने भएपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार सो अघि नै चुनाव गर्न लागेको हो । जसअनुसार १९ पदमा चुनाव हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने  गर्छन्  ...

सिंहदरबारमा राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो । पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भने भएन । प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भ