सोचे जस्तो यहाँ नहुँदो रहेछ: उपाध्यक्ष दाहाल

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छिन्।...

सम्बन्धित सामग्री

संखुवासभामा प्रधानाध्यापक दाहाल बने नेकपा एमाले उपाध्यक्ष !

सुन्दरहरैचा । नेकपा एमाले संखुवासभाको उपाध्यक्षमा मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल निर्वाचित भएका छन्। उपाध्यक्षमा पाँचजनाले प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा प्रतिस्पर्धी धनसिंह जिमी, सुमन श्रेष्ठ, यादव अधिकारी र वाङदावी भोटेलाई पछि पार्दै दाहाल एक सय ६८ मतसहित विजयी बनेका छन् । मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका उनी नेकपा एमाले संखुवासभाको जिल्ला कमिटीको […] The post संखुवासभामा प्रधानाध्यापक दाहाल बने नेकपा एमाले उपाध्यक्ष ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उहाँले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष […]

एमाले उपाध्यक्ष थापालाई मातृशोक

काठमाडौं, भदौ ३१। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष थापालाई मातृशोक

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।...

माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सोचे जस्तो यहाँ हुँदो रहेनछ : उपाध्यक्ष दाहाल

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छन् । आफ्नो कार्यकालको उपलब्धिबारे रासससगँ कुरा गर्दै उनले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभालाई प्रभावित पार्न नहुने बताइन् ।  उपाध्यक्ष दाहालले भनिन्, “चार वर्षको अवधिमा गर्न पर्ने धेरै थियो, हिजो जुन सोचेर आएको थिए, सोचे जस्तो यहाँ हुँदो रहेनछ । को

महिला हिंसाका स्वरुप बदलिएका छन् : उपाध्यक्ष दाहाल

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले महिला हिंसाका स्वरुपहरु बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताएका छन् । ‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’को चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले महिला हिंसाका जुनसुकै घटनालाई पनि बेवास्ता गर्न नहुने बताएकी हुन् । महिला हिंसा भनेको बलात्कार र बेचबिखन मात्रै नभएको चर्चा गर्दै उपाध्यक्ष दाहालले भनिन्, ‘महिला हिंसा भन्नेबित्तिक

संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छन् । संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गरेकी छन् । उपाध्यक्ष दाहालले भनेकी छन्, ‘नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल […]

एमसीसी उपाध्यक्ष फतिमालाई प्रचण्डले के भने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।सुमार प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेकी हुन् ।