राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति गायब

काठमाडौं – गत फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीवीच ८ बुँदे सहमति भएको थियो, जसको दोस्रो नम्बर बुँदामा राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने भनिएको थियो । फागुन २९ गते एकीकृत समाजवादी पनि थपिएपछि पुरानै सहमतिका बुँदाहरु राखेर ७ बुँदे सहमति गरियो, जसमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

सत्ता गठबन्धनमा एमालेले राष्ट्रियसभा उपाध्यक्ष भाग पाउने सहमति भएकाे विषय बाहिर आएकाे थियाे । साेहीबमाेजिम एमालेले घिमिरेलाई अघि सार्ने निर्णय गरेकाे हाे ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

सत्ता गठबन्धनमा एमालेले राष्ट्रियसभा उपाध्यक्ष भाग पाउने सहमति भएकाे विषय बाहिर आएकाे थियाे । साेहीबमाेजिम एमालेले घिमिरेलाई अघि सार्ने निर्णय गरेकाे हाे ।

माधव नेपालले हस्ताक्षर गरेपछि एमालेले राष्ट्रियसभा उपाध्यक्ष लिने सहमति गायब

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत समाजवादीलाई समेटेर पाँच […]

कसरी हुँदैछ भागबन्डा ?

एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।

कसरी हुँदैछ भागबन्डा ?

एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ।प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सद