उपसभामुख र उपाध्यक्ष नहुँदा महिला सांसदहरु चुप लागेकोमा वामदेवको आपत्ति

सांसद वामदेव गौतमले प्रतिनिधिसभाका उपसमाभुख र राष्ट्रियसभा उपाध्यक्ष पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताउनुभयो । “राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन”, …