राष्ट्रियसभा उपाध्यक्ष अर्यालले गरिन पदभार ग्रहण

काठमाडौं, २४ माघ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। पदभार गरेलगत्तै उनले संघीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ। पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा […]

सम्बन्धित सामग्री

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवकाे उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबाट पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले सिंहदबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो । जसमा घिमिरेले नेपाली कांग्रेसकी […]

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथपछि अध्यक्ष दाहालले सिंहदरबार पुगेर पदभार ग्रहण पनि गरेका छन् । सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासच...