विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु पनि चल्न छाड्ने छन् । कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने जनाइएको छ । कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका लागि सुझाव दिनेछ । विन्डोज ११ मा अपडेट हुन...

सम्बन्धित सामग्री

ॐ हस्पिटलमा बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न भएको छ।

देशभरका करिब १७० स्थानमा वर्ल्डलिङ्‍कको ‘सपोर्ट जोन’

काठमाडौं । वर्ल्डलिङ्‍कले गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा ग्राहक समक्ष पुर्‍याउनका लागि देशभरका करिब १७० स्थानमा ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) स्थापना गरेको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि स्थापित ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) मा दक्ष प्राविधिक टोली समेत खटाइएको कम्पनीको भनाइ छ । जसका कारण वर्ल्ड लिङ्कका ग्राहकले सरल, सहज र प्रभावकारी सेवा […]

इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

मेटाले इन्स्टाग्राम र फेसबुकका लागि यसलाई नन फन्जिबल टोकेन (एनएफटी) सपोर्ट बन्द गर्ने भएको छ । यसअघि मेटाले इन्स्टाग्राम र फेसबुकमा सिधैं एनएफटी विक्री गर्न दिएको थियो ।  यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको मेटाले बताएपनि धेरै प्रभावकारी नभएका कारण बन्द गर्ने निर्णयमा पुगेको हो ।  मेटाले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन नलिने बताएको थियो...

सन् २०२३  देखि विन्डोज ८.१ को सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्ने भएको छ । जनवरी १० २०२३ मा विन्डोज ८.१ चल्न छोड्नेछ । त्यस्तै विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु प्नि चल्न छाड्नेछन् । कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने भएको छ । कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका...

पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

फायरफक्स १०० ले पिक्चर इन पिक्चर भिडियोका लागि सबटाइटल सपोर्ट ल्याएको छ । डेस्कटप ब्राउजरमा अब पिक्चर इन पिक्चर मोड एक्टिभ हुँदा सबटाइटल र क्याप्सन सपोर्ट रहने भएको छ ।   पिआईपी सब्टाइटल सुरुमा युट्युब, नेटफिल्क्स, प्राइभ भिडियो र वेब भिटीटी फरम्याट प्रयोग गर्ने साइटहरुका लागि उपलब्ध हुनेछ । फायरफक्स १०० ले भाषा स्वीच गर्ने फिचरको पनि जाँच गरिरहेको छ । प्रयोगकर्ताले...

क्लासिक टेकको रात्रीकालिन फ्लिड सपोर्ट सेवा

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पु¥याउँदैछ ।क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरूमा परीक्षण गरिरहेको थियो । कम्पनीले यसलाई प्रथिकमिकता दिँदै थप आठ सय जना कर्मचारीहरू देशभर मागेको थियो ।ग्राहकलाई चौबिसै घण्टा फ्लिड सेवा पु¥याउने उद्देश्यले कम्पनीले यो सेवा सुरू गरेको कम्पनीले जनाएको छ । सेवाअन्तर्गत गुनासो […]

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावकारी बनाएको जानकारी दिएको छ । यो सेवा कम्पनीले ६ महिनायता देशका अधिकांश शहरमा परीक्षण गरिरहेको छ ।  ग्राहकले चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा पाउन कम्प्लेन टिकट दर्ता भएपछि  ग्राहकको अनुमतिमा राति १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै विस्तार गरिने जनाएको छ । ग्राहकहरूलाई...

सिटिजन्स बैंकको आफ्नै नयाँ सपोर्ट सेन्टर

सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै नयाँ सिटिजन्स सपोर्ट सेन्टर (कल सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ ।  अब यस बैंकका ग्राहकहरूले ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरूले ०१–५९७००६८ मा फोन गरेर तथा support@ctznbank.com मा इमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न गर्नेछन् ।  कल सेन्टरको प्रयोगले ग्राहकहरूलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग...

सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र

काठमाडौं, १३ पुस । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् । कम्पनीको पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट मिश्र निर्विरोध निवर्पाचित भएका हुन् । सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको संस्थाले जनाएको छ ।

ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला

चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले असपतालमा नवनियुक्त मेडिकल स्टाफका लागि बेसिक कार्डियाक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सञ्चालन गरेको छ।