क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावकारी बनाएको जानकारी दिएको छ । यो सेवा कम्पनीले ६ महिनायता देशका अधिकांश शहरमा परीक्षण गरिरहेको छ ।  ग्राहकले चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा पाउन कम्प्लेन टिकट दर्ता भएपछि  ग्राहकको अनुमतिमा राति १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै विस्तार गरिने जनाएको छ । ग्राहकहरूलाई...