सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र

काठमाडौं, १३ पुस । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् । कम्पनीको पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट मिश्र निर्विरोध निवर्पाचित भएका हुन् । सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको संस्थाले जनाएको छ ।    

सम्बन्धित सामग्री

सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत १७ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पाँचा जना सञ्चालकमा निर्वाचित भएका हुन । संस्थापक शेयरधनी तर्फ रित्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण शेयरधनी तर्फ रित्त रहेको सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।  साथै कम्पनीको अध्यक्षमा महेश कुमार पोखरल चयन भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई चयन गरेको हो ।

सपोर्ट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट रिक्त रहेको दुई सञ्चालक पदमध्ये एक पदमा भट्टराई चयन भएकी हुन् ।

सपोर्ट लघुवित्तको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित

पुस १२, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित भएका छन् ।  पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।