देशभरका करिब १७० स्थानमा वर्ल्डलिङ्‍कको ‘सपोर्ट जोन’

काठमाडौं । वर्ल्डलिङ्‍कले गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा ग्राहक समक्ष पुर्‍याउनका लागि देशभरका करिब १७० स्थानमा ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) स्थापना गरेको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि स्थापित ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) मा दक्ष प्राविधिक टोली समेत खटाइएको कम्पनीको भनाइ छ । जसका कारण वर्ल्ड लिङ्कका ग्राहकले सरल, सहज र प्रभावकारी सेवा […]

सम्बन्धित सामग्री

कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ। सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे। सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो। चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ। चलचत्रि विकास […]

आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं,४असोज।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आज बिहीबारदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको छ।विद्यालय बन्द हुँदा देशभरका ७०लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था छ।सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ।

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध

२३ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो । प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत […]

आज देशभरका अदालत बन्द

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ ।  सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्व प्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो ।पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट

आज देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ। सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।  सर्वोच्च, उच्च र...

आज देशभरका अदालत बन्द

काठमाडौं : आज देशभरका अदालत बन्द हुने भएका छन्।पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गर्न लागिएको हो। सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।सोहीअनुसार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु आज बन्द हुनेछन्।  उहाँको शनिबार अन्त्येष्टि गरिएको थियो। पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरम

देशभरका अदालतमा आज बिदा

काठमाडौँ – देशभरका अदालतमा आइतबार बिदा दिइएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबारका लागि शोक बिदा दिने निर्णय गरेको हो। सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो। ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, […]

आइतबार देशभरका न्यायालय बन्द

काठमाडौं : आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शर्माको गत बुधबार निधन भएको थियो।शनिबार सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए।उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए। उनक

आइतबार देशभरका न्यायालय बन्द

काठमाडौँ ।  आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्। पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शर्माको गत बुधवार निधन भएको थियो। शनिवार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो। काठमाडौँको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्व […]

देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।