पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

फायरफक्स १०० ले पिक्चर इन पिक्चर भिडियोका लागि सबटाइटल सपोर्ट ल्याएको छ । डेस्कटप ब्राउजरमा अब पिक्चर इन पिक्चर मोड एक्टिभ हुँदा सबटाइटल र क्याप्सन सपोर्ट रहने भएको छ ।   पिआईपी सब्टाइटल सुरुमा युट्युब, नेटफिल्क्स, प्राइभ भिडियो र वेब भिटीटी फरम्याट प्रयोग गर्ने साइटहरुका लागि उपलब्ध हुनेछ । फायरफक्स १०० ले भाषा स्वीच गर्ने फिचरको पनि जाँच गरिरहेको छ । प्रयोगकर्ताले...