धनगढीमा सञ्चालित योजनाको निरन्तरता नै नवनिर्वाचित मेयर हमालको पहिलो प्राथमिकता

धनगढी । सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । ५ दलीय गठबन्धनका उम्मेदवार कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमालले जित हात पार्नुभएको हो । उपमेयरमा गठबन्धनबाट प्रत्यासी माओवादी केन्द्रकी शान्ती अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना विजयी हुनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट […]

सम्बन्धित सामग्री

मेयर बालेन भन्छन्- ‘फोहोर व्यवस्थापन पहिलो प्राथमिकता’

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यववस्थापन आफ्नो पहिलो प्रथामिकता रहेको जनाएका छन् । पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ।’ उनले भने […]

काठमाडौं महानगरका नवनिर्वाचित मेयर साहले गरे पदवहाली (फोटो फिचर)

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेयर साहले नेपाली भाषा र नेपाल भाषामा सपथ लिएका थिए ।सपथ ग्रहणसंगै मेयर साहले काठमाडौँ महानगरपालोकाको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता […]

पोखराका मेयर आचार्यले भनेः पहिलो प्राथमिकता ल्याडफिल्ड साइट

काठमाडौं, ११ जेठ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो प्राथमिकता ल्याडफिल्ड साइट भएको बताएका छन् । उनले औपचारिक बोर्ड बैठकमा पहिलो प्रस्ताव ल्यान्डफिल्ड साइट हुने बताए । विजयी भएपछि आचार्यले भने,‘औपचारिक बोर्ड मिटिङमा ल्याडफिल्ड साइट हुनेछ ।’ ल्यान्डफिल्ड साइट द्रुत गतिमा बढाउन नसके अन्तर्राष्ट्रिय विमानस्थल नचल्ने बताए । मेयर निर्वाचित हुनु अघि नै काठमाडौं […]

बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल […] The post बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगञ्जवासीकाे दैनिकीसँग जाेडिएका समस्या समाधान गर्छाैँ : नवनिर्वाचित मेयर सिंह

पर्सा – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीकाे दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।  आज मङ्गलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताउनुभयो ।  मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै व...

धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् । ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् […]