बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल […] The post बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कटारिका मेयरको पारिश्रमिक बिपन्नको स्वास्थ र शिक्षामा

उदयपुर,जेठ १७ । कटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पारिश्रमिक नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । सोमबार सपथ ग्रहणपछि पदबहाली गर्दै मेयर श्रेष्ठले आफ्नो पारिश्रमिक कोष नै खडा गरेर नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने निर्णय गर्नुभएको हो । यसअघि चूनाव प्रचारका क्रममा उहाले आफू निर्वाचित […]

नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा आगामी दिनमा महानगरपालिका र नेपाली स

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्। भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा […]

गुर्भाकोट मेयरको पहिलो निर्णय: असहायलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

नवनिर्वाचित नगर प्रमुख हस्त पुनले नगरभित्र रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई आवासीय सुविधासहित माध्यामिक शिक्षा निःशुल्क गरिएको जानकारी दिए।...

पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो

काठमाडौँ- पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् । विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो । […]

जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी

जनकपुरधाम । धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित मेयर तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबारसम्म जिल्लाका सबै स्थानीय तहहरूको अन्तिम नतिजा सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन […] The post जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी appeared first on राजधानी राष्ट्रिय दैनिक.

लहानका मेयरको घोषणा : व्यक्तिगत घटना दर्ता नि:शुल्क

मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार नगद  सिराहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै व्यक्तिगत घटना दर्ता निःशुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद...

दमकका मेयरको पहिलो निर्णय : सुकुम्बासी बस्तीको सडकमा टायल

दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले सुकुम्बासीबस्तीको सडक स्तरोन्नती गर्ने निर्णय गरेका छन् । उनले सोमबार मेयरको पदभार ग्रहण गर्दै दमक–७ स्थित गजुरमुखी मार्ग निर्माणको योजनामा हस्ताक्षर गरेका हुन् । ‘त्यहाँ...

निःशुल्क खानेपानी वितरण गर्ने भोजपुरका नवनिर्वाचित मेयरको निर्णय

भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले नगरपालिका भित्रका विपन्न परिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय गर्नुभएको छ । भोजपुरमा सोमबार पदबहाली गर्दै विद्युत लाइन जडान, ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पनि गरिएको छ । मेयर आलेले सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युतको तार […]

दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

दमक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खाएका छन्। उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दूर्गा मन्दिरमा कसम खाएका हुन्। राप्रपाबाट निर्वाचित उनले...