धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् । ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् […]

सम्बन्धित सामग्री

आगामी वर्ष अधुरा योजना सम्पन्न गर्ने कर्णाली सरकारको लक्ष्य

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा कार्यान्वयन गर्ने भएको छ । शुक्रबार कर्णाली प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीतिहरु प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षमा रुपमा लिइने बताए ।