वीरगञ्जवासीकाे दैनिकीसँग जाेडिएका समस्या समाधान गर्छाैँ : नवनिर्वाचित मेयर सिंह

पर्सा – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीकाे दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।  आज मङ्गलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताउनुभयो ।  मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै व...

सम्बन्धित सामग्री

महानगरको फोहोर वर्गीकरण : चर्चा भयो, काम भएन

काठमाडौँ : काठमाडौं महानगरले आजभन्दा ५ महिनाअघि अर्थात् असार दोस्रो साता महानगर क्षेत्रभित्र कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर संकलन गर्ने निर्णय गर्‍यो।फोहोर व्यवस्थापनमा समस्या भएका वेला महानगरले फोहोरलाई स्रोतबाटै वर्गीकरण उक्त निर्णयले राम्रै चर्चा पायो।काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले उपत्यकाको फोहोरको समस्या समाधान नभएसम्म सार्वजनिक कार्यक्रममा खादा माला नलगाउने घोषणा गरे। उनको घोषणासँगै वर्षौंदेखि फोहोरको समस्या झेल्दै आएका उपत्यकावासीमा समस्या समा

घरमै फोहोर छुट्याउनेबित्तिकै ‘समस्या समाधान भइहाल्छ’

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले जेठ २७ गते महानगरवासीलाई कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक अपील गरे। कुहिने र नकुहिने फोहोर नछुट्याइए फोहोर नउठाउने उनको भनाइ थियो। नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले लामो समयदेखि सो ठाउँमा फोहोर फाल्न नदिएसँगै काठमाडौँमा जताततै फोहोर थुप्रिएको बेला मेयर शाहको यस्तो अपिलले नगरवासी […]

फरक शैलीमा बालेन

काठमाडौं, जेठ १७ । पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ । बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर […]

सुकुम्वासीलाई तत्काल लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयरकाे निर्णय

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले सुकुम्वासीकाे लगत सङ्कलन गरी तत्काल लालपुर्जा वितरण गर्ने निर्णय गर्नुभएको छ । आज बिहीवार पदबहाली गर्दै मेयर खड्काले अव्यवस्थित बसोवास र सुकुम्वासीकाे समस्या समाधान गर्ने पहिलो निर्णय गर्नुभएको हो । यसैगरी  ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि भएको छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, दुई महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको छ ।  तस्बिर : सुशील खड्...

बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल […] The post बीरगञ्जवासीको दैनिकी सहज बनाउने नवनिर्वाचित मेयरको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय ‘सुकुम्बासी समस्या समाधान’

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् । एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार बिहानै सपथ ग्रहण गरेका मेयर पाण्डेले उपमेयर सहितक जनप्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख […]