वीरगञ्जका नवनिर्वाचित मेयर भन्छन्, ‘दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु पहिलो प्राथमिकता’

वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रूपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए । उनले भने, ‘वीरगञ्जवासीसँग दैनिकी रूपमा जो

सम्बन्धित सामग्री

वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्छु : राजेशमान सिंह

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलबार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सिंहले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्रा...

वीरगञ्जवासीकाे दैनिकीसँग जाेडिएका समस्या समाधान गर्छाैँ : नवनिर्वाचित मेयर सिंह

पर्सा – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीकाे दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।  आज मङ्गलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताउनुभयो ।  मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै व...