काठमाडौं महानगरका नवनिर्वाचित मेयर साहले गरे पदवहाली (फोटो फिचर)

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेयर साहले नेपाली भाषा र नेपाल भाषामा सपथ लिएका थिए ।सपथ ग्रहणसंगै मेयर साहले काठमाडौँ महानगरपालोकाको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता […]