अमेरिकाको रूस र चीन रणनीति

गत जुलाईमा अमेरिका जापान र भारतसँग बंगालको खाडीमा हालसम्मकै सबैभन्दा ठूलो मालाबार सैन्य अभ्यासमा संलग्न थियो । हिन्द

सम्बन्धित सामग्री

अमेरिका घेर्ने गठबन्धनमा छन् चीन, इरान, रूस र उत्तरकोरिया

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गत साता प्रतिवेदन सार्वजनिक गर्दै सन् १९४८ पछिको विश्व व्यवस्था धरापमा रहेको बताएको थियो। विश्वका केही शक्तिराष्ट्रका हठका कारण दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थामा जोखिम थपिएको उसको प्रतिवेदनमा उल्लेख छ। …

युक्रेन युद्ध: रूस, चीन र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको सम्भावित भविष्य

अमेरिकी राष्ट्रपतिको पदको लागि आगामी वर्ष हुने निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवारको प्रत्यासी र राष्ट्र सङ्घका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलेको विचारमा युक्रेनमा रूसको विजयको अर्थ भनेको मूलतः चीनको विजय हो। युक्रेनमा रूसले विजय प्राप्त गरेमा र युरोपमाथि रूसको सुरक्षा चुनौती निरन्तर रहिरहे अमेरिका युरोपमै व्यस्त रहन्छ र चीनलाई ताइवानमा आक्रमण गर्न सजिलो हुने उनको […]

रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

वासिङटन : अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ।प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथि लगाइने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ।उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकार

रूस, चीन र भारतको संयुक्त युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी

मस्को । रूस, चीन र भारतको त्रिपक्षीय सैन्य युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी हुने भएका छन् ।  युक्रेनमा आफ्नो आक्रमणलाई लिएर अमेरिका र यसका सहयोगीहरूले आफूलाई एक्लो पार्न गरेको प्रयासविरूद्ध रूसले चीन र भारतसँग बिहीबारदेखि ठूलो सैन्य अभ्यास गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त सैन्य अभ्यासमा भारतीय सेनामा कार्यरत...

फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ। युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ। अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको […]

कोरोना खोपले चीन र रूस विकासोन्मुख देशसँग नजिकिए, अमेरिका टाढियो

सीएनएन। कोरोना खोपका कारण चीन र रूस विकासोन्मुख देशसँग नजिएका छन् भने अमेरिका टाढिएको छ। अहिले अधिकांश देशमा चीन र रूसले खोप बिक्री तथा सहयोग स्वरूप उपलब्ध गराइरहेको छ। अमेरिका भने आफ्नै देशका नागरिकलाई मात्र खोप लगाउन व्यस्त देखिएको छ। खोप उत्पादनमा चीन र रूस आपसमा मिलेका पनि छन्। रूसको स्पुतनिक-भी खोपको २६ करोड डोज चीनमा उत्पादन भइरहेको छ।

खोपको ९५ प्रतिशत मात्रा यी १० मुलुकमा सीमित

विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ । डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा भने, “सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।” ‘आ...

इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजयः रौहानी

२९ असोज, काठमाडौं । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिका आफ्नो देशसँग पराजित भएको टिप्पणी गरेका छन् । अमेरिका इरानसँगको आणविक सम्झौताबाट पछि हटेको उल्लेख गर्दै उनले त्यसलाई अमेरिकाको पराजयको संज्ञा दिए । अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, …

नेपाली सेना कति शक्तिशाली ?

सैनिक वर्गीकरणमा नेपाल गत वर्षभन्दा एक स्थान उक्लेर ९७ औं स्थानमा आएको छ । वर्गीकरणमा अमेरिका पहिलो, रूस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा छन् । वर्गीकरणमा भुटान अन्तिम एक सय ३३ औं स्थानमा छ भने पाकिस्तान १३ औं, बंगलादेश ५७ औं, अफगानिस्तान ६९ औं स्थानमा छ।

अमेरिकाको प्रतिद्वन्द्वी रूस र चीन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । ट्रम्पले यसअघि नै ल्याएको ‘अमेरिका फस्ट’ (पहिले अमेरिका) कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकताका साथ राखिएको छ ।