रूस, चीन र भारतको संयुक्त युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी

मस्को । रूस, चीन र भारतको त्रिपक्षीय सैन्य युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी हुने भएका छन् ।  युक्रेनमा आफ्नो आक्रमणलाई लिएर अमेरिका र यसका सहयोगीहरूले आफूलाई एक्लो पार्न गरेको प्रयासविरूद्ध रूसले चीन र भारतसँग बिहीबारदेखि ठूलो सैन्य अभ्यास गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त सैन्य अभ्यासमा भारतीय सेनामा कार्यरत...

सम्बन्धित सामग्री

लाहुरेको संघर्ष सार्वजनिक

पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटिएको पुस्तक लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्वजनिक भएको छ।...

लाहुरेको संघर्ष सार्वजनिक

पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटिएको पुस्तक लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्वजनिक भएको छ।...

‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ।...

पूर्व गोर्खा सैनिक हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज शनिबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ।...

पूर्व गोर्खा सैनिक हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज शनिबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ।...

गोर्खा सैनिक भर्नाबारे टुङ्गो गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुङ्गो गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको […]

फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिक माथि जातीय दुव्र्यवहार

काठमाडौं।फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिकमाथि जातीय दुव्र्यवहार गरेको आरोपमा एक जना बेलयाती सेना विरुद्ध मुद्दा चलेको छ।मुद्धा बेलायती सैनिक अदालतम चलेको हो। गोर्खा सैनिक प्रकाश राईमाथि बेलायती सैनिक केभिन गिब्सनले जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ।बेलायती अखबार डेली मेलका अनुसार अहिले बैलायती सैनक अदालतमा उक्त मुद्दामा सुनवाई चलिरहेको छ। राईले गिब्सनमाथि पर्याप्त खाना नदिएको पनि आरोप लगाएका छन्।

भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

काठमाण्डाै – बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको त्यस समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत ब...

भूपू गोर्खा सैनिक गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित

काठमाडौं : भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित भएका छन्। गुरुङ लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन्। यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार बनेका थिए। उनी पेशाले बस चालक हुन्। सन् २०१४ मा उनी पहिलोपटक लण्डन…

दोक्लाममा भारतले गोर्खा सैनिक खटायो

काठमाडौं । भुटान र चीनबीच सीमा विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लाम क्षेत्रमा भारतले गोर्खा सैनिक खटाएको छ ।