इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजयः रौहानी

२९ असोज, काठमाडौं । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिका आफ्नो देशसँग पराजित भएको टिप्पणी गरेका छन् । अमेरिका इरानसँगको आणविक सम्झौताबाट पछि हटेको उल्लेख गर्दै उनले त्यसलाई अमेरिकाको पराजयको संज्ञा दिए । अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, …

सम्बन्धित सामग्री

आणविक हतियार प्रणालीमा एआईको जोखिम

आणविक हतियार प्रणालीमा कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्ने होडबाजी अब कुनै विज्ञान आख्यान अर्थात् साइन्स फिक्सन रहेन । यदि आणविक हतियार प्रणालीमा एआईको प्रयोग हुन्छ भने आणविक...

रुसद्वारा आणविक क्षेप्यास्त्र परीक्षण

एजेन्सी । युक्रेनसंगको युद्धले पश्चिमा देशहरुसंगको सम्बन्ध संकटमा परेको बेला रुसले आणविक हतियार परीक्षण गरेको छ । ब्यारेन्ट्स सीबाट गरिएको आणविक क्षेत्रप्यास्त्र परीक्षणको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अवलोकन गर्नुभएको क्रेमलिनले जनाएको छ । दुई वटा आणविक क्षेप्यास्त्र परीक्षण गरिएको र ती आफ्नो लक्ष्यमा सफलतापूर्वक पुगेको पनि क्रेमलिनले जनाएको छ । रुसले अमेरिकालाई जानकारी दिएरै आणविक […]

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। साथै पोषण, खानेपानी तथा वातावरण, ऊर्जा तथा उद्योग, आणविक ज्ञान विकास र विस्तारमा ...

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए । योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ । पुटिनले आणविक फौजलाई विशेष […]

के आणविक युद्ध अवश्यंभावी हो ?

रुसको युक्रेनमाथिको आक्रमण र पश्चिमविरुद्धको आणविक हतियार प्रदर्शनले आणविक हतियारको बहसलाई पुनर्जीवित गरेको छ । गतवर्ष यस्ता हतियारमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघीय सन्धि ल्याउँदा त्यसको पक्षमा हस्ताक्षर गर्ने ८६ राष्ट्रमा आणविक हतियारले...

युरोप आणविक दुर्घटनाको संघारमा

गत मार्चदेखि रुसी फौजले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र जापोरिज्जिया आणविक केन्द्रमा सेना तैनाथ गरेको छ । कियभले बारम्बार रुसले सो संयन्त्रमा विशाल हातहतियार भण्डारण गरेर राखेको आरोप लगाइरहेको...

रुसले औल्यायो आणविक युद्धको खतरा

एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् । लाभरोभले गएराति रसिया फष्ट च्यानलमा अन्तवार्ता दिदै आणविक युद्धको पक्षमा आफूहरु नरहेको तर कतिपयले यसको चाहना राखेको बताए । उनको स्पष्ट संकेत अमेरिकासहित पश्चिमा देशहरुप्रति थियो । आणविक युद्धको […]

तेस्रो ठूलो आणविक शक्ति थियो युक्रेन

एजेन्सी, १२ फागुन । युक्रेन कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो । सोभियत संघको विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो । त्यतिबेला युक्रेनसँग आणविक हतियार थियो । अमेरिका र रुसपछि युक्रेन तेस्रो आणविक शक्ति सम्पन्न देश भएपछि नयाँ परिस्थिति सृजना भयो । रुसले युक्रेनको हतियारमा चासो राख्यो । अन्तर्राष्ट्रिय दबाबपछि युक्रेनले […]

चीनले किन बढाइरहेछ आणविक अस्त्र ?

अमेरिकाले चीनसँग आणविक शक्तिको भन्दा पनि ‘आपसी नाजुकपन’बारे कुरा गर्ने वेला भएको छ । बेइजिङले आणविक अस्त्र तीव्र गतिमा विस्तार गरिरहेको कुरा सबैसामु स्पष्ट छ । भू–उपग्रहीय तस्बिरले चीनले एक सय नयाँ...

उत्तर कोरियाले थाल्यो आणविक गतिविधि, के हो उद्देश्य ?

उत्तर कोरियाले यंगब्यन आणविक भट्टी पुनः शुरू गरेको संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ । यस भट्टीमा आणविक हतियारका लागि प्लुटोनियम तयार पारिएको बताइएको छ ।  अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई सन् २००९ मा उत्तर कोरियाले देशनिकाला गरेको थियो । उसका आकलनहरू भूउपग्रहीय तस्वीरमा मात्र आधारित छन् ।  एजेन्सीको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार, जुलाई महिनाको आरम्भदेखि आणविक भट्टीमा लगातार भइरहेको गतिविधिका कारण त्यो फेरि शुरू गरिएको संकेत पाइएको हो ।  जुलाई ...