बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा अवरुद्ध मतगणना सुचारु गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयले दलहरुसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले अवरुद्ध मतगणना सुचारु गर्न निर्देशन दिएसँगै निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई अहिले अपराह्न साढे ४ बजे छलफलका लागि बोलाएको छ। सत्ता गठबन्धनका दलहरुसहित राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ मा पुनः मतदान गर्नुपर्ने माग गरेका छन्। उनीहरुले […]