चार महिनापछि विद्यालय जान पाउँदाको खुसी

कोरोना भाइरस संक्रमणका कारण गत वैशादेखि बन्द रहेका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाभित्र आइतबारदेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय जाँदै गरेका रामतुलसी मावि रामपुरका विद्यार्थी । तस्बिर सुशीला रेग्मी/रासस

सम्बन्धित सामग्री

चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

मनहरी, २९ असोज । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतको उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए । कक्षा १ देखि ३ […]

फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।   कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खब...

सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाउँदा विद्यार्थी खुसी

विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण भएपछि जुम्लाका विद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत विद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत विद्यालय कनकासुन्दरी ३ जुम्लामा सुविधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी भएका हुन् ।वर्षौंदेखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा विद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो । विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण सम्पन्

खुसी हुने पहिलो ढोका शिक्षा होः मन्त्री पौडेल

काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन् । उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त […]

खुसी हुने पहिलो ढोका शिक्षा हो  : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्।  उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याए । उनले भने, “अहिले शिक्

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

अध्यक्ष नै स्वयंसेवी शिक्षक बनेपछि पाँच वर्ष बन्द रहेको विद्यालय खुल्यो

पर्वत : जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलाका विक्रम नेपाली घरनजिकको सामुदायिक विद्यालयमा बच्चालाई पढाउन पाएपछि खुसी छन्। नहुन् पनि कसरी, विद्यार्थीको अभावमा समायोजनमा परेपछि पाँच वर्षसम्म बन्द रहेको छाम्मीको जनता प्राथमिक विद्यालय अहिले फेरि सुचारु भयो।नजिकमा सामुदायिक विद्यालय छैनन्, झण्डै एक घण्टा टाढा पर्छ लिमिठाना माध्यमिक विद्यालय, त्यो पनि जंगलको बाटो। अवस्था यस्तो थियो कि जब बच्चा विद्यालय जाने उमेरको हुन्छ, उसको लागि विद्यालयको खोजी गर्दै बसाइँ नै सर्नुपर्छ।‘बच्चा विद्यालय

बालबालिकालाई घरभित्र यसरी खुसी राख्न सकिन्छ

काठमाण्डाै – कोरोना महामारीका लगाइएकाे निषेधाज्ञाले विद्यालय बन्द छ । दिनहुँ विद्यालय जाने बालबालिकाले घरभित्रै बस्नुपरेको छ । जसका कारण धेरैजसो बालबालिकामा मनोसामाजिक समस्या देखा पर्न थालेकाे छ । बालबालिकामा हाम्रो विद्यालय किन बन्द भएको होला ? अब कहिले खुल्छ होला ? अब हामी विद्यालय जान पाउँदैनौँ कि ? साथीभाइसँग भेट्न पाउँदैनौँ कि ? विगतका जस्तो  दिन आउँदैन कि ? हामीले किन घरभित्रै बसिरहनुपरेको होला ? भन्ने जस्ता डर र चिन्ता देखा पर्न सक्छन् ।  जसले गर्दा पिर लाग्ने, डर लाग्ने, एक...

शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय : सरकारी शिक्षक खुसी, निजीका दुःखी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।...