चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

मनहरी, २९ असोज । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतको उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए । कक्षा १ देखि ३ […]

सम्बन्धित सामग्री

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो ।

तीन सय बढी विद्यार्थीलाई पोसाक वितरण

मटिहानी नगरपालिकाको वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्।

सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक

धनकुटाको महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ ।

खुत्रुकेमा जम्मा गरेको भत्ताबाट भोजपुरकी उपमेयरले बालबालिकालाई बाँडिन् पोसाक

भोजपुर । भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले २९ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेकी छन् ।बैठक भत्ताबापतको रकम खुत्रुकेमा जम्मा पारेर बालबालिकालाई सहयोग गरेको उनले बताइन् । नगरपालिकाको गुप्तेश्वरस्थिर कालिका प्राविका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी उनले पोसाक वितरण गरिन् । सोक्रममा शिक्षकशिक्षिका, अक्षय कोष दाता, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय समाजसेवीलाई पनि उनले सम्मान […]

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि  अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ ।  कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक...

गल्छी गाउँपालिकाद्वारा विद्यार्थीलाई पोसाक वितरण

धादिङ जिल्लाको गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक ट्रयाक सुट वितरण सुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गर्न र अभिभावकहरूलाई आर्थिक भार केही हदसम्म कम गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्ने कार्यक्रमअनुसार पोसाक वितरण गरिएको गल्छी गाउँपालिका शिक्षा अधिकृत एवं सूचना अधिकृत बुद्धिप्रसाद भट्टले बताए ।गत साता एक कार्यक्रमकाबीच गाउँपालिका […]

उद्योगी गोयलद्वारा विद्यालय पोसाक वितरण

विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले झापाका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।