कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोला बोकेर स्कुल पोशाकमा विद्यालय जान पाउँदा धेरै खुसी देखिएका छन् । तर १८ बर्ष मुनिकालाई कोरोनाबिरुद्धको खोप नलगाउँदै विद्यालयहरु खोलिएकोमा स्वास्थ्यविदहरुले भने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यालयमा […]