खुसी हुने पहिलो ढोका शिक्षा होः मन्त्री पौडेल

काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन् । उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त […]

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

कहाँ हराएको छ हाम्रो खुसी ?

खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम: खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ ।

औजार पाउँदा उद्यमी खुसी

दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।...

खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

दुई दिन पनि टिक्न नसकेको खुसी

काठमाडौं, फागुन २४ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि […]

दुई दिन पनि टिकेन खुसी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका

जीवनमा खुसी भित्रिने र भित्र्याउने ढोकाहरू

खुसी के हो कुनै ठोस व्याख्या या परिभाषा दिन सकिँदैन। कुनै व्यक्ति सानो जागिर प्राप्त भएपछि अन्तर आत्माबाट खुसी हुन्छ र कुनै व्यक्ति ओलम्पिक गोल्ड मेडल जित्दा पनि खुसी नहुन सक्छ, नोवेल अस्विकार गर्ने मानिस पनि छन्।मुख्य कुरा मानिस आर्थिक उपलब्धिमा खुसी हुन्छ। कहीं न कहीं खुसी पैसा वा सम्पत्तिसँग  जोडिन्छ। त्यो सम्पत्ति र स्वामित्वमा खुसी लुकेको हुन्छ। यसै गरी सम्पत्ति स्वतन्त्र प्रयोगमा पनि खुसी छ।सिमान्त उपयोगिता ह्रास नियमअनुसार सुरुमा अर्थात् गरिबीमा पैसाले खुसी किन्छ र पछि यसको हुँदैन भन

ढुंगे युगको खुसी

साना र विषयहीन कुरामा खुसी हुने बानीले देश कछुवाको गतिमा हिँडेको छ। सांग्रिला सपना देखाउने विवक्ता नेताहरूको वाककलाको जालमा फस्नु हाम्रो मूर्खता हो। साना-साना कुरामा खुसी हुने हाम्रो बानीलाई विशोधन गर्न जरुरी छ।

खुसी कहिले मिल्छ?

सानोतिनो पुरुषार्थ र खुसी दिने कर्मले स्वान्त सुखायको अनुभूति दिलाउन सक्छ।