अर्थमन्त्री र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट

निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने बताएको छ।नेकपा एमालेका नेता डा.भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन्।अर्थमन्त्रीज नार्दन शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख समान्ता पावरबीच भेटघाट सम्पन्न भएको छ।बलात्कार आरोपमा हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालतमा लगिँदै छ।नवौँँ राष्ट्रिय खेलकुदमा दैनिक १३सय सुरक्षाकर्मी खटिने।

सम्बन्धित सामग्री

नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता

काठमाडौं । नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी सहयोग नियोग (युएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख डलर सहयोग अनुदान नेपाललाई उपब्ध गराउने छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका […]

अमेरिकाले नेपाललाई दियो ७९ अर्ब ७१ करोड अनुदान

२२ वैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्ष भित्र खर्च गर्ने गरी अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । उक्त सहयोग उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालय र यूएसआइडीबीच बिहीबार अर्थ मन्त्रालायमा आयोजित एक कार्यक्रममा हस्ताक्षर […]

अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने

२२ वैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका […]

आगामी पाँच वर्षमा नेपालमा १.१५ अर्ब डलर अनुदान खर्चिदैं अमेरिका

काठमाडौँ– अमेरिकी सहयोग नियोग (युएसएड) को सहायतामा ठूलो ‘ब्रेक थ्रु’ भएको छ । अमेरिकी सहयोगको अधिकांश हिस्सा बजेटबाहिर र ट्रेजरीबाहिर खर्च हुँदै आएको भनेर आलोचना हुने गरेकोमा युएसएडले नेपालमा गर्ने खर्च अब बजेटभित्र रहेर गर्ने भएको हो ।  अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार युएस...

एमसीसी सम्झौतामा परराष्ट्र बेखबर

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका विषयमा अर्थ मन्त्रालयले सरोकारवाला निकाय परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ । सम्झौता कार्यान्वयनका विषयमा विभिन्न चरणमा भएका पत्राचार पनि कूटनीतिक मर्यादाविपरीत देखिएका छन् ।

नेपाल कार्बन उत्सर्जन र वन विनासविरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल ‘लिफ’मा आवद्ध

ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालले यससम्बन्धी आसयपत्रमा हस्ताक्षर गरेको हो। अमेरिकी सहयोग नियोग युएसएड र अर्थ मन्त्रालयका प्रतिनिधिले उक्त आसयपत्रमा हस्ताक्षर गरेका थिए।

एमसीसीबारे अर्थविज्ञ र राजनीतिक दलसँग अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अर्थ विज्ञ र राजनीतिक दलका नेताहरुसँग अनौपचारिक छलफल शुरु गरेका छन् ।

एमसीसीबारे अर्थविज्ञ र राजनीतिक दलसँग अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अर्थ विज्ञ र राजनीतिक दलका नेताहरुसँग अनौपचारिक छलफल शुरु गरेका छन् ।

https://www.onlinekhabar.com/2020/02/838282

८ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँगको भेटमा अर्थमन्त्री …