अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने

२२ वैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका […]