अमेरिकाले नेपाललाई दियो ७९ अर्ब ७१ करोड अनुदान

२२ वैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्ष भित्र खर्च गर्ने गरी अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । उक्त सहयोग उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालय र यूएसआइडीबीच बिहीबार अर्थ मन्त्रालायमा आयोजित एक कार्यक्रममा हस्ताक्षर […]