काठमाडौँ– अमेरिकी सहयोग नियोग (युएसएड) को सहायतामा ठूलो ‘ब्रेक थ्रु’ भएको छ । अमेरिकी सहयोगको अधिकांश हिस्सा बजेटबाहिर र ट्रेजरीबाहिर खर्च हुँदै आएको भनेर आलोचना हुने गरेकोमा युएसएडले नेपालमा गर्ने खर्च अब बजेटभित्र रहेर गर्ने भएको हो ।
अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार युएस...