एमसीसीले नेपाललाई पठायो जवाफ, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्टोक्ति (पूर्णपाठ)

काठमाडौँ– नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसीलाई विभिन्न ११ वटा प्रश्नसहित एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो । एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ । नेपालले सोधेका प्रश्न र त्यसको जवाफ समावेश गरेर एमसीसीले ११ वटै […]

सम्बन्धित सामग्री

गणतन्त्रमाथि कुनै खतरा नरहेको वर्षमान पुनको दाबी, राजावादीमाथि खनिए

काठमाडौं, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको व्यवस्थामाथि कुनै खतरा नरहेको दाबी गरेका छन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको दाबी गरेका हुन् । पार्टीको अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘इतिहास भइसकेको शाह वंशीय राजतन्त्र कुनै हालतमा फर्कँदैन् । […]

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी

काबुल, ७ साउन । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ । अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता […]

आफू प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

काठमाडौं।काडमाडौंको न्युरोड क्षेत्रमा आजसहित चार दिन गाडी गुडाउन नपाइने भएको छ। आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दावी गरेका छन्। गोरखा दरबारको दशैँघरमा पनि विधिपूर्वक जमरा राखिएको छ।नेपालमा हलसम्म डेंगी संक्रमितको संख्या २५ हजार नाघेको छ।भारतमा पनि आइफोन–१४ को उत्पादन सुरु भएको छ।

नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको उद्योग परिसंघकाे दाबी

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरूले अर्थतन्त्रको सङ्कट जनाउने अवस्था नरहेको दाबी गरेको हो । परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने, ‘अर्थतन्त्र सङ्कटको अवस्थामा छैन, प्यानिक हुनुपर्ने अवस्था पनि छैन । तर चनाखो भएर भने हिँड्नु पर्ने अवस्था […]

सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी गरेको छ ।आर्थिक सरोकार मञ्च सुदूरपश्चिमले शनिबार धनगढीमा आयोजना गरेको मौद्रिक तरलता र यसको प्रभावबारेको अन्तरक्रियामा बैंकका निर्देशक विनोदराज लेखकले सुदूरपश्चिममा तरलता अभाव नरहेको दावी गरे । यद्दपि, उनले पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक खर्ब नौं अर्ब २४ करोड ९७ लाख ७० हजार रुपैयाँ […]

सरकार जनताप्रति उत्तरदायी नरहेको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनउत्तरदायी नरहेको ठोकुवा गरेका छन् ।

विद्युत्को बक्यौता नरहेको धागो उद्योगीको दाबी

नेपाल धागो उत्पादक संघले विद्युत् प्राधिकरणलाई कुनै पनि बक्यौता रकम तिर्न बाँकी नरहेको बताएको छ । धागो उद्योगहरूले चौबिसै घन्टा विद्युत्को प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता...

माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै छ । हिजोको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उहाँको भनाइ छ । मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्‍य...

माओवादीले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले रातोपाटीलाई जानकारी द

कांग्रेसमा कुनै विवाद नरहेको देउवाको दाबी, 'आफैले आफैलाई कमजोर गर्ने काम नगरौं'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन्। नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा उनले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिलै पनि संकटमा नरहेको बताएका हुन्। उनले…