फलेवास नगरपालिका : पाँच वर्षका एक सय उपलब्धि

पर्वत : पाँच वर्षका लागि तोकिएको अवधि पूरा हुनै लाग्दा स्थानीय तहहरूले कार्य अवधिमा गरेका काम जनतासामु लैजान थालेका छन्।देशमा संघीयता लागू भएसँगै बनेका स्थानीय तहमध्ये कतिपयले पाँच वर्षको अवधिलाई सिकाइको रूपमा लिए त कतिले नागरिकले महसुस गर्ने गरी परिवर्तन गराउन पनि सफल भए।पाँचवर्षे कार्यकाल पूरा गर्नै लागेको जिल्लाको फलेवास नगरपालिकाले पाँच वर्षको उपलब्धि सहितको श्वेतपत्र जारी गर्दै उत्कृष्ट एक सय उपलब्धि जनताको माझमा लगेको छ।नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नेपाल नगरपालिका संघब

सम्बन्धित सामग्री

छोरालाई कृत्रिम खुट्टा खोज्दै बिमलादेवी तिवारी

पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका बिमलादेवी तिवारीले १० बर्षिय छोरा अमृत तिवारीलाई कृत्रिम खुट्टा खोजिरहेकी छन्। आर्थिक रुपमा अति विपन्न उमानाथले छोराको शिक्षादीक्षा र आवतजावतमा हुने गरेको समस्याबाट सधै निरास छन्। तीन छोरीपछि जन्मिएको छो...

कक्षाकोठा भन्दा खेतबारीमा धेरै भेटिन्छन् विद्यार्थी

८ असोज, कुश्मा । पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा […]

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी

वर्षाले बिगारेका बाटा सुधार गर्दै फलेवास नगरपालिका

पर्वत : वर्षाका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि जिल्लाको फलेवास नगरपालिकाले दशैँ अगाडि नै सडक मर्मतको काम पूरा गरिसक्ने बताएको छ।नेपालका मुख्य चाडबाडहरु नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा एक त सवारी नै नचल्ने अर्को चलेमा पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दशैँ अगावै सडकहरूलाई सञ्चालनमा ल्याउन लागिएको बताएकाे छ।नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडकहरू

फलेवास नगरपालिका १ मा एमाले विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठ विजयी हुनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा न. १ थापाठानामा १ मतको अन्तरले एमाले उम्मेदवार श्रेष्ठ वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनका उम्मेदवार पुर्णबहादुर भण्डारीलाई १ मतले पछि पार्दै विजयी हुनुभएको हो । त्यसैगरी नेकपा एमालेको […]

पाँच वर्षदेखि बन्द विद्यालय एकजनाको पहलमा यसरी खुल्यो

पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ …

स्थानीयलाई अनुदानमा अटो रिक्सा दिँदै फलेवास नगरपालिका

पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरवासीलाई आवागमन गर्न सहज होस् भनी अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ।नगरभित्रका बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दा, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न सातवटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए।नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्रे भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।&

कारागारभित्रै आत्माहत्या

पर्वत कारागारमा रहेका बन्दी दुर्गाराज पाण्डेले कारागारभित्रै आत्महत्या गरेका छन्। फलेवास नगरपालिका-७ लिमिठानाका ५९ वर्षिय पाण्डेले मंगलबार बिहान आत्महत्या गरेका हुन्। २०७८ वैशाख २ गते ७ बर्षिय बालिकालाई बलात्कार गरेकाे आराेपमा पर्वत जिल्ला अदालतले...

चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]