छोरालाई कृत्रिम खुट्टा खोज्दै बिमलादेवी तिवारी

पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका बिमलादेवी तिवारीले १० बर्षिय छोरा अमृत तिवारीलाई कृत्रिम खुट्टा खोजिरहेकी छन्। आर्थिक रुपमा अति विपन्न उमानाथले छोराको शिक्षादीक्षा र आवतजावतमा हुने गरेको समस्याबाट सधै निरास छन्। तीन छोरीपछि जन्मिएको छो...