कक्षाकोठा भन्दा खेतबारीमा धेरै भेटिन्छन् विद्यार्थी

८ असोज, कुश्मा । पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा […]

सम्बन्धित सामग्री

चिसो बढेपछि कक्षाकोठा बाहिर पठनपाठन

सिमकोट – जिल्लाका अधिकांश विद्यालयमा यतिबेला पठन पाठन कक्षाकोठा बाहिर गर्नुपर्ने भएको छ। हिउँ पर्न सुरु भएसँगै चिसो अत्यधिक बढेपछि विद्यालयले पठनपाठन कक्षाकोठा बाहिर परेको हो। सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँको सैपाल हिमाल माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर बुढाले विद्यार्थी र शिक्षकलाई चिसोबाट बचाउन कक्षाकोठा बाहिर पठनपाठन गर्नु परेको बताए। उनले सबै कक्षा दिउँसो एक बजेपछि […]

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि…

स्वर्गद्वारी, २६ वैशाख । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् । प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ । नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा […]

अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा

भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।

अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा

भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।

कक्षाकोठा भन्दा खेतबारीमा धेरै भेटिन्छन् विद्यार्थी

कुश्मा । पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ . माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै […]

कक्षाकोठा र डेस्क बेन्च अभावमा चौरमै परीक्षा दिन्छन् विद्यार्थी

६ असोज, काठमाडौं । अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् । यस्तैमा रुकुम पशिचमको बाँफिकोट गाउँपालिका-१ पालाकोटको जनएकता माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर परीक्षा दिइरहेका छन् । पर्याप्त कक्षाकोठा र डेस्क बेन्च नहुँदा आलोपालो गरेर पठन […]

तालमाथि कक्षाकोठा !

हुम्लाकाे दक्षिण भेग ताजाँकोट गाउँपालिका केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानीको ताल परेको कक्षाकोठाभित्र बसेर पढ्न बाध्य छन् ।जिर्ण  कक्षाकोठा त्यसमाथि पानी जमेको भुइँमा बसेर पढ्नु आफ्नो बाध्यता रहेको...

कक्षाकोठा अभावले विद्यार्थीको पठनपाठन खुलाचौरमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका –३ गौरी गाउँस्थित नवदुर्गा आधारभुत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला चौरमा बसेर पढ्न बाध्य छन् । गत माघ ९ गते हिमपातले भवन भत्किएपछि विद्यार्थी खुला चौरमा पढ्न...

जुम्लाका विद्यार्थी चौरमा पढ्न बाध्य

जुम्ला : कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य छन्। कक्षा कोठा अभावमा चौरमा पठनपाठन गर्नु परेको हो।विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था छैन। एउटा भवन हिमपातका कारण गत माघ ९ गते भत्किएको छ।अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ। कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेको छ। अहिले विद्यालयमा

बोर्डिङ छाडेर सरकारीमा ओइरिए विद्यार्थी, समस्याका चाङ उस्तै

दाङ : शान्तिनगर  गाउँपालिका-५ बैँसामा रहेको हात्तीखाल जनशक्ति प्राथमिक विद्यालयमा चालु शैक्षिक सत्रमा विभिन्न बोर्डिङ स्कुल छाडेर २६ जना विद्यार्थी पढ्न आए। २०५७ सालमा स्थापना भएको विद्यालय कक्षा ५ सम्म सञ्चालन भइरहेको छ।कक्षाकोठा र शिक्षकको अभावले गर्दा विद्यालयमा एउटा कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउन बाध्य भएको विद्यालयकी शिक्षिका एवं पूर्व-प्रधानाध्यापक रमा बुढाथोकीले बताइन्।अहिले विद्यालयमा ८५ जना विद्यार्थी रहेको उनले बताइन्। विद्यालयमा अहिले ५ वटा को