फलेवास नगरपालिका १ मा एमाले विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठ विजयी हुनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा न. १ थापाठानामा १ मतको अन्तरले एमाले उम्मेदवार श्रेष्ठ वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनका उम्मेदवार पुर्णबहादुर भण्डारीलाई १ मतले पछि पार्दै विजयी हुनुभएको हो । त्यसैगरी नेकपा एमालेको […]