चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]

सम्बन्धित सामग्री

पुल नबनाएर अलपत्र छाड्ने गणपति निर्माण सेवा कालोसूचीमा

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुल अलपत्र बनाउने निर्माण कम्पनी गणपति निर्माण सेवालाई कालोसूचीमा राखिएको छ।चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने गणपति निर्माण सेवालाई कालोसूचीमा राखेको हो।कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गरेर दुईवटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको

घमी खोला मोटरेबल पुल निर्माण अलपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ ।

म्याद नाघेको ३ वर्ष बित्दासम्म धाब्लाङ पुल अलपत्र

निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।...

पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्ने ठेकेदारको ‘कबुल’

खोटाङ – पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदार कम्पनीले चालु आर्थिक वर्षभित्र पुलको काम सक्ने कबुल गरेकाे छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अत्तालिएका सिरुवा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक दिनेश पौडेलले चालु आर्थिक वर्ष...

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

भेरी पुल अलपत्र

निर्माण कम्पनीको लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको कोरोनाको कारण डेढ वर्षअघि मृत्यु भएपछि पुल निर्माणको काम रोकिएको हो ।

३ वर्षदेखि पुल अलपत्र

मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्न सानीभेरी नदीमाथि बनाउन थालिएको मोटरेबल पुल ३ वर्षदेखि अलपत्र परेको छ ।

गलत डिजाइनले पुल अलपत्र

प्राविधिकहरूको गलत डिजाइनका कारण पर्वतको फलेबास नगरपालिकाको लमायखोलामा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डतर्फको सडकमा पर्ने पुल ४ वर्षअघि निर्माण सुरु भएको हो ।