अध्यक्ष महर्जनको निधनले अपूरणीय क्षति – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ

काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ। प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन्। उनको निधनबाट राष्ट्रले समेत एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको उनले […]

सम्बन्धित सामग्री

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा किसान

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार निर्वाचित भएका छन् ।

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

सुनको कोटा बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गरेका छन् । हाल सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति गर्दै आएको व्यवस्थालाई खारेज गरी सिजनमा दैनिक ४०/५० किलो सुन आपूर्तिको व्यवस्था गर्नु पर्ने माग व्यवसायीले गरेका हुन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा पत्रकार आयोजना […]

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको दुईदिने गोष्ठी सम्पन्न

काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पोखरामा दुईदिने गोष्ठी सम्पन्न गरेको छ। महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने बताए। मन्त्री शर्माले आफ्नो गृहजिल्ला बाग्लुङमा अधिकांश […]

‘व्यवसायिक सुरक्षा गर्न सुनचाँदी व्यवसायी एक जुट हुनुपर्ने’

सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्

सुरक्षाका लागि व्यवसाय दर्ता गर्न सुनचाँदी व्यवसायीलाई गृहमन्त्रीको आग्रह

नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रामप्रसाद विश्वकर्माले कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव तथा सुुन आयातमा लगाइएको कोटाले व्यवसाय जटिल अवस्थामा पुगेको बताउनुभयो ।

आभूषण क्षेत्रलाई समेटी प्याकेज घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाब

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आभूषण क्षेत्रलाई प्रवर्द्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्‍याउनेबारे सुझाब प्रस्तुत गरेको छ । महासंघका अध्यक्षका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...

मौद्रिक नीतिमा सुनचाँदी रत्न तथा आभूषण महासंघको सुझाब

आर्थिक वर्ष ०७८/७९ का लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न सुझाब दिएको छ । महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्ने मौद्रिक नीति...

सुनको आयात तथा बिक्री वितरण सुचारु गर्न नेपाल सुनचाँदी महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ । महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन बिक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्री–वितरण नभएको सुनको