काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मा समक्ष बिहीबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गरिनु पर्ने सुझाव दिएको छ। महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरी कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनोरुत्थान गर्न र बाह्य व्यापारमा देखिएको अत्याधिक घाटालाई कम गर्न अवलम्वन […]