‘व्यवसायिक सुरक्षा गर्न सुनचाँदी व्यवसायी एक जुट हुनुपर्ने’

सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्

सम्बन्धित सामग्री

कैलाली गोली काण्डः सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले बन्द गरे पसल

कैलाली । कैलालीको अत्तरियामा आज सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् । व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए । उनले व्यवसायीलाई आक्रमण गर्नेलाई […]

आक्रमण बढेपछि सुनचाँदी व्यवसायीले मागे सुरक्षा

काठमाडौं। पछिल्लो समय सुनचाँदी व्यवसायीमाथि आक्रमण हुने क्रम बढेको छ। करिब एक महिनाअघि सिराहाका व्यवसायीको हत्यापछि लुटपाट भएको थियो। उक्त घटना सेलाउन नपाउँदै महोत्तरीमा अर्का व्यवसायीमाथि हमला भएको छ। महोत्तरीको राजीव ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई आक्रमण गरेर अज्ञात समूहले लुटपाट गरेपछि सुनचाँदी व्यवसायी महासंघले व्यवसायीको सुरक्षाको माग गरेको छ।

आक्रमण बढेपछि सुनचाँदी व्यवसायीले मागे सुरक्षा

काठमाडौं। पछिल्लो समय सुनचाँदी व्यवसायीमाथि आक्रमण हुने क्रम बढेको छ। करिब एक महिनाअघि सिराहाका व्यवसायीको हत्यापछि लुटपाट भएको थियो। उक्त घटना सेलाउन नपाउँदै महोत्तरीमा अर्का व्यवसायीमाथि हमला भएको छ। महोत्तरीको राजीव ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई आक्रमण गरेर अज्ञात समूहले लुटपाट गरेपछि सुनचाँदी व्यवसायी महासंघले व्यवसायीको सुरक्षाको माग गरेको छ।

व्यवसायीको सुरक्षा गर्न माग

सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएका भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।लहान स्थित अमिता ज्वेलर्सका सञ्चालक विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको महासंघले जनाएको छ । यो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै व्यवसायीहरुले आफूहरुको सुरक्षाको प्रत्याभूति गर्न […]

सुनचाँदी व्यवसायीद्वारा सरकारसँग सुरक्षाको माग

काठमाण्डाै – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो । सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीकाे सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएकाे महासङ्घले जनाएको छ । व्यवसायीलाई सुर...

प्रहरीलाई साइकल सहयोग

दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ ।    समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार ...