सुनको आयात तथा बिक्री वितरण सुचारु गर्न नेपाल सुनचाँदी महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ । महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन बिक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्री–वितरण नभएको सुनको

सम्बन्धित सामग्री

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली - Nepal Japan

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । काठमाडौँम

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा किसान

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार निर्वाचित भएका छन् ।

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

नेपाल सुनचाँदी व्यवसायी महासंघले मनायो १०औं स्थापना दिवस

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले १०औं स्थापना दिवस सम्पन्न गरेको छ । शनिवार महासंघले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघले स्थापनाको १० वर्षमा धेरै काम गरेको र बाँकी काम पनि सबै मिलेर गर्नुपर्ने बताए । महासंघका सल्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापनादेखि हालसम्मका विभिन्न पक्षबारे बताए । यस्तै महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघको स्थापना र त्यसयताका उपलब्धिका बारेमा बताएका थिए । यसैबीच महासंघले शनिवार दिउँसो काठमाडौंको मूलपानीस्थित ‘आमाको माया’ छात्रावासका विद्यार्थीलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी र खेलकुद सामग्री प्रदान गरेको छ । महासंघका प्रवक्ता मनोजकुमार साहले विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघले आ–आफ्नो तरीकाले स्थापना दिवस मनाएको बताए ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको दुईदिने गोष्ठी सम्पन्न

काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पोखरामा दुईदिने गोष्ठी सम्पन्न गरेको छ। महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने बताए। मन्त्री शर्माले आफ्नो गृहजिल्ला बाग्लुङमा अधिकांश […]

अध्यक्ष महर्जनको निधनले अपूरणीय क्षति – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ

काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ। प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन्। उनको निधनबाट राष्ट्रले समेत एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको उनले […]

नेपाल सुनचाँदी व्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी

नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजीसँग […]

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्टबीच सम्झौता

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोककृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।दुई संस्थाबीच भएको यो सम्झौता पश्चात सुनचाँदी व्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत लिन सक्नेछन् । यो सम्झौतासँगै अब सुनचाँदीका […]

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्टबीच सम्झौता

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेन्टका सल्लाहकार अशोककृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय...

ज्योति विकास बैंक र नेपाल सुनचाँदी महासंघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

असार २०, काठमाडौं । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ ।  महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई बीना धितो सहुलियतपूर्ण कर्जा र विशेष छूटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । आइतवार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई विशेष छूटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बीना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।  यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवम् कर्मचारीहरुलाई कर्जा सेवाले थप सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।